जोखिममा कोसी ब्यारेजः सिमेन्टका संरचनाको आयु ५० वर्ष, ब्यारेज बनाएको ६० वर्ष
सोमबार, ३० असार २०७६, ०८ : १८
भारतीय पक्षले शनिबार राति सप्तकोसी ब्यारेजका ‘५६ वटै ढोका खोलेको’ थियो । त्यस बेला पानीको बहाव ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको थियो ।
आइतबार बिहानदेखि भने उनीहरुले ब्यारेजका ढोका क्रमशः लगाउन थालेका छन् ।
आइतबार साँझसम्म पानीको बहाव २ लाख १९ हजार ३ सय ९५ क्युसेकमा झरेको त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले बताए ।
ब्यारेजको आयु पनि समाप्त भएको मानिन्छ । सिमेन्टका संरचनाको आयु ५० वर्ष मानिन्छ । ब्यारेज बनाएको ६० वर्ष पुगिसेकेको छ । त्यसमाथि बालुवा थुप्रिएका कारण ब्यारेजको पानी भण्डार क्षमता पनि घटेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा हिमाल दाहालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण