अब नेकपाका यी नेतृत्वले हाँक्नेछन् जिल्ला
काठमाडौँ– आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सबै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्यायो । बैठकले भूगोलका ७७ जिल्ला र जिल्ला कमिटी सरहका ६ महानगरपालिका गरी ८३ जिल्ला कमिटीमा इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । यसअघि नेकपाले वैशाख ९ गते जिल्ला अध्यक्ष र सचिवको नाम टुङ्ग्याएको थियो । जिल्ला अध्यक्ष र सचिवको नाम टुङ्गिएसँगै अधिकांश जिल्ला कमिटी गठन भइसकेका छन् । आइतबारको बैठकले जिल्ला इन्चार्ज र सह–इन्चार्जको नाम टुङ््ग्याएसँगै अब नेकपाको जिल्ला तहका कमिटीको एकीकरणले पनि पूर्णता पाएको छ ।
यस्तो बन्यो नेकपाको जिल्ला हाँक्ने नेतृत्वको तस्बिर






यस्तो देखियो पूर्वसमूहका आधारमा जिल्लाको शक्ति सन्तुलन
नेकपाले साङ्गठनिक एकीकरण टुङ्ग्याउँदा पूर्वसमूहका आधारमा टुङ्ग्याएको छ । केन्द्रदेखि गाउँ तहसम्मका पार्टी कमिटी भागबन्डाको आधारमा टुङ्गिएको छ । पूर्वसमूहगत भागवन्डाका आधारमा यस्तो देखियो जिल्लाको शक्ति सन्तुलन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण