राजनीतिक नेतृत्वलाई छूट कर्मचारीलाई कडाइ
मङ्गलबार, २८ साउन २०७६, ०७ : ३७
राजनीतिक नेतत्वलाई वित्तीय उत्तरदायित्वबाट मुक्त गरी विभागीय अधिकारीहरुलाई मात्रै जिम्मेवार बनाउने गरी सरकारले वित्तीय उत्तर दायित्व सम्बन्धी विधेयक तयार पारेको छ ।
अर्थ मन्त्रालयले संसद्मा प्रस्तुत गरेपछि दफावार छलफलमा लागि अर्थ समितिमा पुगेको पुगेको वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयकले राजनीतिक नेतृत्वलाई वित्तीय उत्तरदायित्वभित्र राखेके छैन भने कर्मचारीलाई भने कडायीका साथ उत्तरदायी बनाउन खोजेको छ ।
आर्थिक कार्यविधि ऐन २०५५ लाई विस्थापित गर्ने गरी बनेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयकलाई सोमवार अर्थ समितिले दफावार छलफल गरी टुंगाएको हो । यो समाचार आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
-
नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण