रुपन्देहीमा सर्पले डसेर एक महिलाको मृत्यु
मङ्गलबार, २८ साउन २०७६, १२ : १२
बुटवल । रुपन्देहीको सैनामैनामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।
वडा न.१० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगरको मृत्यु भएको वडा सदस्य चन्द्र बहादुर थापाले जानकारी दिए ।
घरको छेउमा सुकमायालाई खुट्टाको औँलामा विषालु सर्पले डसेको थियो । उनलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका ल्याएकोमा अस्पतालले मृत भएको घोषणा गरेको थियो ।
अधिक गर्मी बढेसँगै रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत ठाउँमा विषालु सर्पको विगविगी हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण