ह्याम्स अस्पतालको ‘तीज स्पेशल वमन्स हेल्थ प्याकेज’ मा ५० प्रतिशत छुट
काठमाडौँ– तीजको अवसरमा ह्याम्स अस्पताललले महिला दिदी—बहिनीको लागि होलबडी चेकअपमा विशेष छुट ल्याएको छ । ‘तीज स्पेशल वमन्स हेल्थ प्याकेज’ मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । स्वास्थ्य महत्वपूर्ण भएको हुँदा तीजको अवसरमा महिलाहरुले स्वास्थ्यमा पनि ध्यान जाओस् भन्ने उदेश्यका साथ होडवडी चेकअपमा ५० प्रतिशत छुट ल्याएको अस्पतालले जनाएको छ ।
यो छुट अवसर भदौँ १ देखि भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । स्पेशल छुटमा सुगर, सिबिसि,यूरेन,ई.सि.जि, छातीको एक्सरे, स्त्री रोग, दाँत लगायत झण्डै २० प्रकारका भन्दा धेरै थरीका स्वास्थ्य परीक्षण गर्न पाइनेछ । अन्य समयमा १० हजार ५ सय रुपैयाँमा लाग्ने होलवडी चेकअपमा ‘तीज स्पेशल वमन्स हेल्थ प्याकेज’ मा भने ५ हजार २ सय ५० रुपैयाँमा सेवा लिन सकिने छ ।
धुम्बाराईमा रहेको ह्याम्स अस्पताललको व्यवस्थापन फेरिएसँगै नेपालमै नाम चलेका चिकित्सकबाट सेवा प्रदान गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण