माधव नेपालले लेखे ‘नोट अफ डिसेन्ट’
आइतबार, ०१ भदौ २०७६, २१ : ४४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले चौथो बरियतामा झरेपछि ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
एकीकृत पाटीमा नेता नेपालको यो दोस्रो नोट अफ डिसेन्ट हो ।
यसअघि प्रदेश कमिटीका इन्चार्ज तोक्ने बेला असन्तुष्टि जनाउँदै नेता नेपालले नोट अफ डिसेन्ट लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण