जागिर लगाई दिन्छु भन्दै लाखौं ठगी गरेको आरोप एकजना पक्राउ
बिहीबार, ०५ भदौ २०७६, २३ : ११
बुटवल- विभिन्न व्यक्तिहरुलाई जागिर लगाई दिन्छु भन्दै लाखौं रुपैयाँ ठगेर फरार भएको आरोपमा दाङ्गको प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घोराही ८ सेवारकी २१ वर्षीया रिता चौधरीसहित ६ जनालाई चौधरी एग्रिकल्चर संस्थामा जागिर मिलाई दिन्छु भन्दै शेयर हाल्न लगाएको र उनीहरुबाट १ लाख १७ हजार २ सय रुपैयाँ ठगी गरेको आरोपमा तुल्सीपुर १७ का २३ वर्षीय विकासराज गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।
निजलाई दाङ्ग देउखुरी अदालतमा पेश गरि म्याद थप समेत गरिएको त्यहाँका प्रहरी प्रबक्ता विनिद विक्रम शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण