आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए

पोखरा । काठमाडौँमा भएको शिक्षकहरूको आन्दोलनमा गोरखाका जनप्रतिनिधिले ऐक्यबद्धता जनाएका छन् । सोमबार विज्ञप्ति निकालेर उनीहरूले संविधान जारी भएको १ दशक बित्दा समेत विद्यालय शिक्षा ऐन जारी नहुनु दुःखद भएको...