दुई जनाको एकैसाथ हत्या गर्ने ११ वर्षपछि पक्राउ
शुक्रबार, ०६ भदौ २०७६, १७ : ०५
बुटवल । पश्चिम नवलपरासीको प्रहरीले ११ वर्षअघि एकै साथ दुई जनाको हत्या गरेर फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
२०६५ साल असोज २३ गते राती साविकको रामनगर गाविस वडा नम्वर ५ का गोविन्द प्रसाद कुमालले छिमेकी लालबहादुर सुनार र कमल सुनारलाई फलामे रड प्रयोग गरी हत्या गरेका थिए ।
फरार अभियुक्त २७ वर्षीय कुमाललाई उनको घर सुनुवल –११ बाट भदौ ४ गते पक्राउ गरी आज अदालतमा पेश गरेको नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण