माछापुच्छ्रे बैंकको १०.२५ ‘माछापुच्छ्रे डिवेन्चर २०८५’ बाँडफाँड
शुक्रबार, १३ भदौ २०७६, १९ : ०९
काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले जारी गरेको ३ अर्व बराबरको ऋणपत्र मिति २०७६ साल भाद्र १३ गते शुक्रबार ३० लाख कित्ता ऋणपत्रहरुमा समानुपातिक रुपले बाँडफाँड भएको छ ।
बैंकले उक्त ऋणपत्रको लागि आवेदन दिनुहुने सम्पूर्ण लगानीकर्ताहरुलाई धन्यवाद समेत ज्ञापन गरेको जनाइएको छ ।
सबल, उत्कृष्ठ एंव विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकमा ग्राहकको अपार माया एंव विश्वासको फलस्वरुप बैंकले जारी गरेको ऋणपत्रले नेपालको पूँजी बजारलाई विकासित गर्न सकरात्मक भूमिका निर्वाह गर्ने विश्वास समेत बैंकले लिएको जनाएको छ ।
बैंकले निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने जानकारी पनि दिएको छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धक एन.एम.बी क्यापिटल रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण