१२ बर्षदेखि फरार अभियुक्त बारा प्रहरीद्वारा पक्राउ
सोमबार, १६ भदौ २०७६, ०९ : ३९
बारा । जिल्ला प्रहरी कार्यालय बाराले कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना अभियुक्तलाई १२ बर्षपछि पक्राउ गरेको छ ।
जिल्ला अदालत बाराले २०६४ साल बैशाख ५ गते कर्तव्य ज्यान मुद्धामा कसुर ठहर गरी ६ महिना कैदको फैसला गरेपछि फरार सुवर्णपुर गाँउपालिका– १ बस्ने शम्भु सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
फरार रहेका सहनीलाई २०७६ साल भदौ १३ गते लुकीछिपी बसेको अवस्थामा गाँउबाटै पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता रंजित सिंह राठौरले जानकारी दिए ।
पक्राउ परेका सहनीलाई कैद भुक्तानीका लागि आइतबार वीरगञ्ज करागार पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण