एनआईसी एशिया बैंकको एटीएम पुन: सुचारु
सोमबार, १६ भदौ २०७६, ११ : ४५
काठमाडौं–एनआईसी एशिया बैंकको एटीएम सेवा आइतबार अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको बैंकले जनाएकोछ ।
सेवा संचालनमा आए संगै बैंकको एटीएम कार्ड बाहकहरुले एन आई सी एशिया बैंकको एटीएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्नेछन् ।
बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि सेवा स्थगन गर्न परेकोमा बैंकले क्षमायाचना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण