प्युठानमा १९ सवारी साधन कार्वाहीमा
मङ्गलबार, १७ भदौ २०७६, १४ : ४३
बुटवल– प्युठान जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संयुक्त रुपमा राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा १९ वटा सवारी साधनले ट्राफिक नियम पालन नगरेको पाइएपछि प्रहरीले कार्वाही गरेको छ ।
१ सय ७० वटा सवारी साधन चेक जाँच गरिएको र उक्त संख्याका सवारी साधन कार्बाहीका क्रममा १४ हजार राजश्व संकलन भएको त्यहाँका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण