मंगलबार, १६ असोज २०८०
ताजा लोकप्रिय

प्युठान कार दुर्घटना अपडेट : मृतक ८ मध्ये ७ जनाको पहिचान खुल्यो

दाङ । प्युठानको स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा भएको कार दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार अन्य एक जनाको पहिचान खुल्न सकेको छैन...