शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा शर्पले डसेर एक महिलाको मृत्यु

बुटवल– रोल्पाकी एक महिलालाई सर्पले डसेर प्युठानको एक स्वास्थ्य केन्द्र उपचारका क्रममा ज्यान गएको छ । रोल्पाको  सुनिल स्मृति गाउँपालिका–२ खुग्रीकी ६५ वर्षीया तारा भारतीको मृत्यु भएको हो । ...