उपत्यकामा विप्लवको मसाल जुलुस केन्द्रित सुरक्षा सतर्कता
बिहीबार, १९ भदौ २०७६, १९ : २०
काठमाडौं– प्रहरीले बिहिबार साँझ काठमाडौंमा सुरक्षा सतर्कता बढाएको छ । एनसेलले तिर्नुपर्ने कर बारेमा अदालतको फैसलापछि विप्लव समूहले भदौं १७ देखि २६ गतेसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । आज मसाल जुलुस निकाल्ने कार्यक्रम रहेकोले साँझ काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको हो ।
ललितपुरका मुख्य सडक तथा चोकहरुमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । विप्लव समूहको सोही घोषित कार्यक्रमपछि सुरक्षा सतर्कता बढाइएको डिआइजी शैलेन्द्र थापा क्षेत्रीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण