शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा बहुमतका काठमाडौँ इन्चार्ज पक्राउ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का काठमाडौँ जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । चुनाव विरोधी गतिविधि गरेको आरोपमा ३९ वर्षीय तपेन्द्र तिमिल्सेना ‘सङ्घर्ष’ लाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी...