डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतमा पिओएसमार्फत् कारोबार गर्दा शुल्क नलाग्ने
शुक्रबार, २० भदौ २०७६, १२ : २५
पिओएसमार्फत् कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।
कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायत मर्चेन्टबाट प्वाइन्ट अफ सेल (पिओएस) मार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि शुल्क लिन नपाइने व्यवस्था गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
यदि कुनै मर्चेन्टले कारोबार बाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको विल र भुक्तानी रसिदसहित कार्ड जारी गरेको संस्थामा सम्पर्क राख्न नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले आव्हान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण