भैरहवामै समुद्र !
सोमबार, २३ भदौ २०७६, ०७ : २१
समुद्रको आनन्द लिन यहाँबाट मानिसको विदेश भ्रमणमा जाने क्रम बढ्दो छ। ट्राभल्स एजेन्सीहरूको लोभ्याउने विभिन्न भ्रमण प्याकेज छन्।
समुद्रमा नुहाउन र त्यसमा छलाङ मार्न नेपालीले लाखौं रुपैयाँ खर्चिदै आएका छन्। मनोरञ्जनको नाममा देशबाट वार्षिक अर्बौं रुपैयाँ बाहिरिँदैछ।
भैरहवाको बोधी रेडसन होटल परिसरमा निर्मित रेडसन वाटर फन पार्कमा पर्यटन उद्यमी प्रमोदकुमार यादवले समुद्रको झल्को दिने गरी कृत्रिम समुद्र तयार गरेका छन्।
शनिबारबाट सञ्चालनमा आएको फनपार्कमा समुद्रमा नुहाउनेदेखि त्यसको छलाङको आनन्दसम्म लिन सकिन्छ। जसका लागि ‘वेभ पुल’ तयार गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सलमान खानले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण