सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कुकुरसँग समुद्रमा फसेका व्यक्तिको दुई महिनापछि उद्धार

कुकुरसँग समुद्रमा फसेका एक व्यक्तिको दुई महिनापछि उद्धार गरिएको छ । एक अस्ट्रेलियाली नाविक आफ्नो कुकुरसहित दुई महिनादेखि समुन्द्रमा फसेका थिए । टिम श्याडकले समुद्रको पानी पिएर र काँचो माछा...