शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवाविरुद्धको मोर्चाबन्दीमा सिटौला नखुल्नुको रहस्य के ?

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी कसिलो बनाइरहँदा अर्का नेता कृष्णप्रसाद सिटौला भने अझै पनि ‘पर्ख र...