काठमाडौँ । हाल जारी अमेरिका-इजरायल र इरानबिचको युद्धले विश्व शान्ति नराम्ररी खलबलिएको छ । युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने आग्रह सहित काठमाडौँस्थित अमेरिका, इजरायलका राजदूतावास र इरानको कन्सुलेट कार्यालय अगाडी...