फोटोफिचर
इजरायल–इरान युद्धको विरोधमा अमेरिकी राजदूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
बिहीबार, ०५ चैत २०८२, ११ : ५०
सारांश
- अमेरिका-इजरायल र इरानबीचको युद्धका कारण विश्व शान्ति खलबलिएको भन्दै विरोध प्रदर्शन गरियो।
- मानव अधिकार तथा शान्ति समाजले काठमाडौँस्थित अमेरिकी, इजरायली राजदूतावास र इरानको कन्सुलेट अगाडि प्रदर्शन गरेको हो।
- प्रदर्शनकारीहरूले युद्ध तत्काल अन्त्य हुनुपर्ने माग गरेका थिए।
काठमाडौँ । हाल जारी अमेरिका-इजरायल र इरानबिचको युद्धले विश्व शान्ति नराम्ररी खलबलिएको छ । युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने आग्रह सहित काठमाडौँस्थित अमेरिका, इजरायलका राजदूतावास र इरानको कन्सुलेट कार्यालय अगाडी एकैदिन मानव अधिकार तथा शान्ति समाजले प्रदर्शनी गरेको हो ।
_zXEuchwi0s.jpg)
अमेरिकी राजदूतावास महाराजगन्ज, इजरायली राजदूतावास लाजिम्पाट र काठमाडौँस्थित इरानी कन्सुलेट कार्यालय, याक एन्ड यति होटल दरबार मार्गमा उनीहरूले प्रदर्शनी गरेका हुन् ।
_SlomkXTI9m.jpg)
_DRfMyUA8Hq.jpg)
_n7tq2iVg3M.jpg)
_QMoz50ZMpM.jpg)
_n015g99D6c.jpg)
_LYlWjPBTCA.jpg)
_dNm2e6oBrJ.jpg)
_594C6jYB3j.jpg)
_uNuJ6Wj9zy.jpg)
_VzzFec3QpV.jpg)
_JaJnUWF4Q5.jpg)
_Ytx8FC1mwK.jpg)
_TZtEeQqipi.jpg)
_SLJQmcbGQZ.jpg)
_gshOMD9m1s.jpg)
_zN1jI23Ewm.jpg)
_67eB6GVzsn.jpg)
_N6XDQGgwzK.jpg)
_PDUebgDH5m.jpg)
_sDgv2VpF7g.jpg)
_3N7jWwYtw1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण