शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अवैध आप्रवासी ओसार्न अमेरिका–मेक्सिकोको सीमाबिच बनेको गुप्त सुरुङ बन्द गरिँदै

वासिङ्टन डिसी । अमेरिका र मेक्सिकोको सीमामा भेटिएको गुप्त सुरुङ बन्द गरिने भएको छ । यो सुरुङ मेक्सिकोबाट अमेरिका अवैध आप्रवासी र निषेधित वस्तु ओसार्न प्रयोग हुँदै आएको थियो ।...