मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिन्द्राका ‘एक्सयूभी–३००’ अब चितवनमा

चितवन– नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेयिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ गण्डकी प्रदेश र बुटवल पश्चात  अब चितवनमा पनि बिक्रिवितरण शुरु गरेको...