बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेशनल लाईफबाट एक करोड तीन लाख १५ हजारको दावी भुक्तानी

काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विर्तामोड झापा स्थित होटल ग्राण्ड प्यासिफिकमा एक कार्यक्रम आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको मृत्यू दावी भुक्तानी गरेको छ ।  स्व. इन्द्र प्रसाद...