शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा भीषण डढेलोः क्षति व्यवस्थापनका लागि राष्ट्रिय पुनर्स्थापना निकाय गठन

एजेन्सी । अष्ट्रेलियामा डढेलोबाट भएको क्षतिको व्यवस्थापनका लागि राष्ट्रिय पुनर्स्थापना निकाय गठन गरिएको छ ।  प्रधानमन्त्री स्कट मोरिसन, उपप्रधानमन्त्री मिचेल एमसीकोर्माक र कोषाध्यक्ष जोश फ्रीडेन्बर्गले सोमबार यसको घोषणा गरेका हुन् । ...