बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कान्ति अस्पतालद्वारा १७ नर्ससहित ४२ कर्मचारी माग

काठमाडौँ । कान्ति बाल अस्पतालले करार सेवामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । अस्पतालले बिहीबार एक सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत अस्थायी दरबन्दीअनुसार...