काठमाडौँ । काठमाडौँ जिल्लास्थित गौरीघाट जलमापन केन्द्रमा बागमती नदीको जल स्तर सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले शुक्रबार एक सूचना जारी...