सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बूढानिलकण्ठ दुर्घटना : सवारी चालक पृथ्वी मल्ललाई ३ देखि १० वर्षसम्म सजाय माग

काठमाडौँ । पैदलयात्रुको ज्यान जाने गरी गत मङ्सिर २८ गते बूढानिलकण्ठमा भएको कार दुर्घटनाका मुख्य प्रतिवादी पृथ्वी मल्लविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा ३ देखि १० वर्षको सजाय माग...