काठमाडौँ । रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण गरेको छ । रुसले मङ्गलबारदेखि बुधबारसम्मको २४ घण्टाको अवधिका ९४८ वटा ड्रोन आक्रमण गरेको बताएको छ । युक्रेनको वायुसेनाले दिएको जानकारी...