बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्यकर्मीलाई जिन्सी र वडा सचिवको जिम्मा, सुत्केरी गराउन एउटै अनमीको भर

सिरहा । सिरहाको नरहा गाउँपालिकास्थित एकमात्र प्रसूति गृह (वर्थिङ सेन्टर) जनशक्ति अभावका कारण धराशायी बनेको छ। वडा नम्बर ४ वर्छवामा रहेको यो संवेदनशील संस्था अहिले केवल एकजना अनमीको भरमा सञ्चालन भइरहेको...