फोटोफिचर
पृथ्वीनारायणको सालिकमा १०८ फिट लामो माला (तस्बिरहरू)
शनिबार, २७ पुस २०८१, १२ : २५
काठमाडौँ । शनिवार पृथ्वीनारायण शाहदेवको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू भएका छन् । सोही क्रममा शिव सेना नेपालले पनि राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहदेवको सालिकमा पुष्पगुच्छा अर्पण गरेको छ ।
सो सङ्गठनले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण साहको सालिकमा १०८ फिट लामो माला चढाएको छ । सो कार्यक्रममा शिव सेना नेपालका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
_UqN6e4LSg1.jpg)
_RRwFXiCioh.jpg)
_gIBfoYeBvI.jpg)
_NxRzeDnVkq.jpg)
_RP35zbSWaC.jpg)
_2pbRriLaGr.jpg)
_vwNC37dzqF.jpg)
_yE1D3hEnAj.jpg)
_uXkmTXYFRM.jpg)
_yfwUcMTxNa.jpg)
_BQtXAnMITy.jpg)
_R0ciKAsTPl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण