काठमाडौँ । फागुन २१ मा प्रत्यक्षतर्फ चुनाव लडेका नेकपा एमालेका ११ जना पदाधिकारीमध्ये कसैले पनि निर्वाचन नजितेपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेता बन्ने लगभग निश्चित भएको छ ।...