बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पेनाल्टीमा एथ्लेटिकोलाई हराउँदै रियल बन्यो सुपर कप च्याम्पियन

चिरप्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै रियल म्याड्रिडले स्पेनिस सुपरकपको उपाधि जितेको छ । रियलका कप्तान सर्जियो रामोशले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै रियललाई उपाधि दिलाए । ...