बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफूखुसी आफ्नो निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ। प्रदेश सरकारसँग हुँदै नभएको ‘सुरक्षित नागरिक आवास’ नामको कार्यक्रम खडा...