बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कास्मिर र इपीजीबारे राजपाको असन्तुष्टि

काठमाडौँ– राजपा नेपालले कास्मिर समस्याबारे सरकारको स्पष्ट धारणा माग गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै राजपा नेपालका सांसद महेन्द्र राय यादवले यस्तो माग गरेका हुन् ।...