मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी राष्ट्रपति पुटिनद्वारा कानून सुधारको घोषणासँगै प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी । राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले बुधबार राजीनामा दिएका छन् । रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको...