मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘सम्बन्धबाट विश्राम लिने’ घोषणापछि चर्चामा नेहा

मुम्बई । भारतीय गायिका नेहा कक्कडको एउटा रहस्यमयी सामाजिक सञ्जाल पोस्टले निम्त्याएको डिभोर्सको चर्चा अन्ततः साम्य भएको छ।  केही दिनअघि ‘सबै सम्बन्धहरूबाट ब्रेक लिँदैछु’ भनी पोस्ट गरेपछि उनी र पति रोहनप्रित...