काठमाडौँ। नेपाली सङ्गीतको स्वर्णिमकाललाई सम्झाउने साङ्गीतिक कार्यक्रम 'पलेँटी' को यस अक्टोबर संस्करणमा प्रसिद्ध गायिका ज्ञानु राणा प्रस्तुत हुने भएकी छिन्। अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार अर्थात् अक्टोबर ३१ र...