बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मोरक्को भूकम्प : मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

मोरक्को । मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको मोरक्कोको गृह मन्त्रालयले जनाएको छ ।   भूकम्पमा परी कम्तीमा एक हजार चार सय...