सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वव्यापी प्रतियोगितामा आठ बालचित्रकला छनोट

जापानमा हुने ‘मित्सुबिसी एशियाली बालचित्र डायरी महोत्सव २०२०’ का लागि नेपालका आठ बालबालिकाका चित्रकला छानिएका छन् ।  महोत्सवअन्तर्गत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालको सचिवालयको आयोजना...