युएईमा आज २९४ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन्। यो सँगै युएईमा संक्रमितको संख्या १७९९ पुगेको छ। यसैगरी, आज नयाँ १९ जनासँगै १४४ जना निकौ भइसकेका छन्...