दक्षिण कोरिया, जापान र भारतजस्ता एशियाका प्रजातान्त्रिक मुलुक कोरोनाभाइरसको महामारीविरुद्ध युरोप र अमेरिकाको दाँजोमा राम्रोसँग लडिरहेका छन् । गहिरो सामाजिक विभाजन र पश्चिमाको कमजोर नेतृत्व यसका दुई कारण हुन् । ...