सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

एक मात्र फल्स नेगेटिभ केस नेपालका लागि कोरोना बम बन्न सक्ने खतरा

र्‍यापिड डायग्नोस्टिक टेस्ट किट एन्टिबडी एन्टिजिन रियाक्सनको सिद्धान्तमा आधारित किट हो । सार्स कोभ–२ कोरोनाभाइरस मानिसको शरीरमा प्रवेश गरेपछि र सङ्ख्या वृद्धि भएपछि मानिसको शरीरले कोरोनाभाइरस विरुद्ध मानिसको...