काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेश यादवले सीमा क्षेत्रमा जनतामाथि दोहोरो असुरक्षा बढ्दै गएको गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै नेता यादवले...