शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको रिहाइको माग गर्दै थरुहटद्वारा आन्दोलन घोषणा

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा झुठा मुद्दा लगाइ फसाईएका कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ...