कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालमा भ्रष्टाचारको अवस्था सुधारमा अख्तियारप्राप्त निकायले अझ बढी भूमिका खेल्नुपर्ने बताएका छन् । ‘सुशासन र समृद्धि नागरिकको अधिकार, भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै जिम्मेवार’...