मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको अर्को जित : पासवान विजयी

काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार राधेश्याम पासवान विजयी भएका छन् ।  उनले ४ सय ८८ फरक मतान्तरले विजयी हात पारेका हुन्...