शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रथम राष्ट्रपति यादवलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गरेका छन् । वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले...